पत्रकारद्वारा सञ्चारमन्त्री बाँस्कोटाकै कार्यक्रम बहिष्कार

काठमाडौं वैशाख, २९– नेपाल प्रेस युनियनले संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको कार्यक्रम बहिष्कार गरेको छ । प्रेस युनियन नुवाकोटले आईतबार बिहान सदरमुकाम बिदुरस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रम बहिष्कार गरेको हो । नेपाली प्रेसलाई पूर्ण नियन्त्रित गर्ने र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा मिडिया काउन्सिल संबन्धि बिधेयक दर्ता गरिएको…