भ्रमण वर्ष असफल पार्न एक खालको समूह लागेको छ : लालबाबु पण्डित

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि विभिन्न सरोकारवाला निकाय आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर–२ दोलखास्थित् प्रेम पूर्ण प्रताप फाउण्डेशन नेपालले ‘भ्रमण वर्ष–२०२०’ लाई सफल पार्नको लागि नेपाल सरकार, गैरसरकारी संस्था र व्यक्तिहरु सबैले…