कांग्रेस उपसभापति निधि र महामन्त्री शशांक कोइरालाबीचको छलफल सहमती नजिक

न्यू सञ्चार, काठ्माण्डौ- पछिल्लो समय पार्टीमा बढेको बिबाद मिलाउन छलफल गर्नकालागिका कांग्रेस उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाबीच छलफल भएको छ ।। छलफलका लागी उपसभापति निधि कोइराला निवास महाराजगञ्जमा पुगेका थिए । दुइ नेताबिच पार्टीका भात्री संस्था,बिभाग गठन र महाधिबेशन कार्यतालिका लगायतका महत्वपुर्ण बिशयहरुमा छलफल भएको र छलफल सकारात्मक दिशामा अघी बढेको महामन्त्री कोइरालाका…