न्यू सञ्चार, काठ्माण्डौ- नेपाली कांग्रेस केन्द्रियसमितिको बैठक बिभाजित र बिबादित बनेको छ । आज (बिहिबार) पार्टी केन्द्रिय कार्यलयमा बस्ने भनिएको बैठकमा प्रस्तुत हुने बिषयबस्तुहरुमाथी पार्टिको संस्थापन र संस्थापनइतर पक्षबिच कुरा नमिल्दा बैठक बिबादित बनेको हो । पार्टिको १४औ महाधिबेशनको कार्यतालिकालाई छलफलको प्राथमिकतामा राख्न पर्टी संस्थान पक्ष असहमत भएकाले पार्टिका बरीष्ठ नेता रामचन्द्र पौडेल .महामन्त्री डा…