कलेजमा ‘माफिया’ लेखेको अभियोगमा नेविसंघका १० जना नेता पक्राउ

काठमाडौं चैत, १७– पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजमा कालो ब्यानर राख्दै ‘माफिया’ लेख्ने नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका छन् । केही कलेजहरुले नियमविपरित विद्यार्थी भर्ना लिएको र ती विद्यार्थी परीक्षामा सहभागी हुन बन्चित भएको भन्दै प्रदर्शनमा उत्रिएका नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका हुन् । प्रहरीले ब्यानर राख्दै ‘माफिया’ लेख्न नेतृत्व गर्ने नवराज त्रिपाठीसहित १० जनालाई…