कांग्रेस बैठक शुक्रबार सारियो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दै नबसी शुक्रबारसम्म स्थगित भएको छ। बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बैठकमा उपस्थित नहुँदा पुस ४ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने स्थगित भएको हो । केन्द्रीय समिति बैठकमा नगएका पूर्वमहामन्त्री सिटौला र बरिष्ठ नेता पौडेलबीच बुधबार दिउँसो बोहराटारमा छलफल भएको थियो। बरिष्ठ…