भक्तपुरमा कांग्रेस उम्मेद्वार कृष्णलाल भडेल विजयी

न्यू सञ्चार, भक्तपुर- भक्तपुरमा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ। निर्वाचन आयोगका अनुसार कांग्रेस उम्मेदवार कृष्णलाल भडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी भएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार डिपी ढकालले भने ११ हजार २ सय ५ मत मात्रै प्राप्त गरे। यसअघि यस प्रदेशसभाका नेकपाका…