सरकार फेरिने समाचारमा कुनै सत्यता छैन : मन्त्री महासेठ

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रिमण्डल हेरफेर हुने कुनै सम्भावना नरहेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले सरकारलाई कमजोर पार्नको लागि यस्तो हल्ला भैरहेको पनि दाबी गरे । दिनहुँ पत्रपत्रिकामा विगतमाजस्तै सरकार आउनेजाने भनेर समाचार आएकोबारे उनले त्यसमा कुनै सत्यता नभएको टिप्पणी गरे । उनले…