राजकीय सम्मानका साथ भरतमोहनको अन्त्यष्टि गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं फागुन, १९– सरकारले पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । शनिबार राति ८२ वर्षीय पूर्वमन्त्री अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली…