महामन्त्री डा. कोइरालाको जन्मदिनको उपलक्ष्यमा कांग्रेस नेताहरुले दिए शुभकामना

काठ्माण्डौ- कांग्रेस महामन्त्री डा . शशांक कोइरालाको आज परेको जन्म दिनको उपलक्ष्यमा महामन्त्री कोइरालाको निबासमा पुगेर कांग्रेसका नेता कार्यकर्ताहरुले जन्मदिनको शुभकामना दिएका छन । महामन्त्री कोइरालालाई शुभकामना दिन नेता शेखर कोइराला,सुजता कोइराला,डा मिनेन्द्र रिजाल्, दिपकराज गिरी , धनराज गुरुङ , गुरुराज घिमिरे, जिबन परियार ,कल्याण गुरुङ्, लगायत नेताहरु र ठुलो शङ्ख्यामा कार्यकर्ताहरु कोइराला निबास महाराजगन्ज…