काठमाडौं, २५ असोज - चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपालको दुई दिने राजकीय भ्रमणका लागी काठ्माण्डौ आइपुगेका छन । । उनलाई त्रिभु्वन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । शनिबार अपरान्ह काठमाडौं अवतरण गरेका सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी हुन् । चिनियाँ राष्ट्रपति शनिबार भारतको चेन्नइबाट एयर चाइनाको विशेष विमानमार्फत काठमाडौं अवतरण गरेका हुन् ।…