काठमाडौं फागुन, १८– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालले अधिकारीलाई बचाउने सम्भावना न्यून रहेको जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र क्रिटिकल केयर सेन्टरका निर्देशक डा हेमराज पनेरुले अधिकारीको स्वास्थ्य अवस्था नाजुक भएको बताए । शनिबार अपरान्ह अस्पतालमा पत्रकार…