जीवन शर्मा ओखलढुंगा,२१ साउन रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ३ को साँघुटारका अग्नी पिडितलाई नेपाली कांग्रेस ओखलढुंगाले आर्थिक सहयोग गरेको छ । नेपाली कांग्रेस ओखलढुंगाले काठमाण्डौमा बसोवास गर्ने पार्टीका नेताहरु संग संकलन गरेर राहत स्वरुप एक लाख अठ्ठाइस हजार छ सय आर्थिक सहयोग गरेको हो । आज नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदीप कुमार…