खुशी जिबन र सम्बृद्द राष्ट्रका लागी चितवन कांग्रेसद्वारा राजयोग शिबिर आयोजना

चितवन- नेपाली कांग्रेस चितवनले पार्टिका नेता कार्यकर्ताहरुका लागी भरतपुरमा राजयोग शिविर सञ्चालन गरेको छ । भोलिसम्म चल्ने शिबिरमा कारीब ३०० नेता तथा कार्यकर्ता सहभागी रहेका छ। शिविरमा नेपाली कांग्रेस चितवन जिला कार्य समितिका सभापति ,पदाधिकारी र सदस्यहरु , महासमिती सदस्यहरु,पूर्व जिल्ला सभापती तथा पदाधिकारिहरु, छेत्रीय समितिका नेता कार्यकर्ताहरु,र निर्बाचित जनप्रतीनिधिहरु सहभागी रहेका छन । तनावले…