सरकारले गरेका नराम्रा कामको भन्डाफोर गर्न कांग्रेस तयार छ : सभापति शेर बहादुर देउवा

काठ्मान्डौ - नेपाली कांग्रेसका सभापति देउवाले सरकारले गर्ने राम्रा काममा साथ दिन र नराम्रा कामको भन्डाफोर गर्न कांग्रेस तयार रहेको बताए । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित राजनीतिक प्रतिवेदन तयारी समितिले विभिन्न क्षेत्रका विज्ञलाई पार्टी कार्यलयमा बोलाएर बुधबार सुझाब माग्न गरेको अन्तरक्रीया कार्यक्रममा सभापती देउबाले एस्तो बताएका  हुन । सुझाव लिने क्रममा विज्ञहरूले सरकारका गलत कुराको विरोध गर्न…