सरकारले बजेटको लक्ष्य पूरा गर्न सकेन, दैनिक १६ अर्ब ८४ करोड खर्च गर्नुपर्ने बाध्यता

काठमाडौं असार, १४– सरकारले चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब १६ करोडको बजेट ल्याएको थियो । तर, वर्ष सकिन १९ दिन बाँकी रहँदा ६६.८४ प्रतिशत अर्थात् आठ खर्ब ७९ अर्ब ३३ लाख मात्रै खर्च भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । सरकारले बजेटको लक्ष्य पूरा गर्न बाँकी १९ दिनमा चार खर्ब ३६ अर्ब…