काठ्माण्डौ- अहिले नेकपा भित्र र बाहिर पनि सरकार पुनर्गठन गर्ने बिशयले प्रबेश पाएको छ । सरकार पुनर्गठन गर्ने बिशयमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल भएको नेकपाका अर्का अध्यक्ष प्रचण्डले सार्बजनिक गरे सगै नेकपा भित्र सरकार पुनर्गठन हुँदा मन्त्री बन्नेको दौड्धुप समेत शुरु भएको छ । नेकपाका नेताहरु ताती लागेर शिर्ष नेताका निबास धाउन थालेका…