आप्रवासी बालबालिकाको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्मम शासक

काठ्मान्डौ,एजेन्सि- राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मिने हरेक बाल्बालिकालाई प्रप्त हुने नागरिक अधिकार सम्बन्धी कानुन परिमार्जन गरिने बताएका छन । यससगैआप्रवासी तथा गैरकानुनी रुपमा अमेरिका बस्दै आएका अभिभावकबाट जन्मिएका बालबालिकाले स्वतः अमेरिकी नागरिकता पाउने अधिकार खारेज हुने सम्भावना बढेको छ ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धि कानुनको तयारी गरिरहेका छन् । हालै एचबीओ च्यानलका लागि…