देशमा अस्थिरता चाहनेहरु माथी निगरानी बढाउन जासुसी संयन्त्र लाई गृह मन्त्री थापाको निर्देशन ।

काठमाडौं– राष्ट्रिय अनुसन्धान विभागको १८औं अनुसन्धान अधिकृत आधारभूत तालिम, दिक्षान्त कार्यक्रममा गृहमन्त्री थापाले राष्ट्रिय अनुसन्धान विभाग बलियो बन्नसके मात्रै मुलुक बलियो हुने बताएका छन्। ‘विभागले आँखाको रुपमा राष्ट्र र समाजका शत्रुहरुलाई पहिचान गर्ने, लक्ष्य तथा प्रहार स्पष्ट पार्नेे काम गर्नुपर्छ। यसले संकेत गरेका आधारमा अन्य सुरक्षा निकायले औंलाको काम गरी ट्रिगर दबाउनुपर्छ।’ मन्त्री थापाले बताए…