खेलकुदमा राज्यले लगानी बढाउनु पर्छ : मुख्यमन्त्री राउत

कार्तिक ३, पर्सा - पर्साको जिराभवानी गाउँपालिकामा आजदेखि शुरु भएको छैटौँ परसावा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको  बताएका छन । “खेलकूदमा लागेका युवाको भविष्यको सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय प्रतियोगितामा  नेपालको प्रतिस्पर्धी क्षमता बढाउन खेलकुदमा राज्यले…