फेरीयो प्रधानमन्त्रीको बोलीः अबको समय संवाद,सहकार्य र अग्रगमनको

काठमाडौं असार, १–गत जेठ २५ गते यूरोप भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी शर्मा ओली आज असार १ गते स्वदेश फर्किएका छन् । स्वदेश फर्केपछि त्रिभूवन विमानस्थलको अतिविशिष्ट कक्षमा विभिन्न बिषयमा ६ जना पत्रकारहरुले प्रधानमन्त्री ओलीलाई समसामयिक बिषयमा ८ वटा प्रश्न राखेका छन् । प्रधानमन्त्री ओलीले १३ मिनेट ४२ सेकेण्डमा ति प्रश्नहरुको जवाफ दिए । पत्रकारहरुलाई प्रधानमन्त्री…