शाहवंशिय राजाहरुले लगाउने गरेको श्रीपेच सर्वसाधारणको अवलोकनका लागी खुल्ला

काठमाडौं।  पहिलेका राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणका लागि अवलोकन खुल्ला गरिएको छ। नारायनहिटी संग्रहालयमा श्रीपेच, राजदण्ड लगायत अन्य सामाग्री प्रदर्शनका लागि खुला गरिएको हो। नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको आज यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि त्यसको प्रतीकका रुपम रहेको श्रीपेच…