चितवन राष्ट्रिय निकुञ्जले शुल्क बढाएकोमा व्यावसायीहरुको आपत्ती

७ कात्तिक, चितवन यसअघि चितवन राष्ट्रिय निकुञ्ज प्रवेशमा नेपालीले ११३, सार्क देशका पर्यटकले ७५० र अन्य देशका पर्यटकले एक हजार पाँच सय रुपैयाँ तिर्दै आएकामा निकुञ्जले पर्यटक प्रवेश शुल्कमा ३३ प्रतिशतले वृद्धि गरेको छ । निकुञ्जका अनुसार अब निकुञ्ज प्रवेशमा नेपालीहरुले १५० रुपैयाँ, सार्क देशका पर्यटकले एक हजार र अन्य देशका पर्यटकले दुई हजार रुपैयाँ…