पत्रकार महासङ्घले घोषणा गर्‍यो सरकार बिरुद्द तेस्रो चरणको आन्दोलन

काठमाडौं, सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै आन्दोलनरत नेपाल पत्रकार महासङ्घले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मङ्गलवार महासङ्घले सरोकारवालाहरूसँग छलफल गर्दै असार ३ देखि ३० गतेसम्म तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । तेस्रो चरणको आन्दोलनमा प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियानदेखि सिठठी जुलुस र सभा गर्नेसम्मका कार्यक्रम…