काठमाडौं जेठ, २७– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदमा सत्तापक्षका सांसदले बोल्दा अवरोध गरेको छ । गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी कांग्रेसले विरोध गरेको हो । सत्तापक्षकी सांसद पम्फा भुसालले बोल्दा कांग्रेसले सदन अवरोध गरेको हो । बैठकको शुरुमै कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति…