काठमाडौं जेठ, १९– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदम राईले पार्टी परित्याग गरेका छन् । उनलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र पूर्व प्रधानमन्त्री तथा अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराउने भएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । आइतबार १० बजे पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा अध्यक्षद्वय ओली…