बलियो कांग्रेसका लागी मजबुत सङ्गठन : कांग्रेस प्रवक्ता शर्मा

पाल्पा जेठ, २०– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्गठनलाई मजबुत बनाए मात्र कांग्रेस मुलुकमा बलियो हुने बताए । पाल्पाको सदरमुकाम तानसेनमा आइतबार कांग्रेस जनजागरण प्रशिक्षणमूलक अभियानमा उनले सङ्गठनलाई मजबुत बनाउँदै जनताको पक्षमा जनलहर सिर्जना गर्न प्रशिक्षण महत्वपूर्ण रहेको बताए । कांग्रेस सरकारको समयमा मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन सम्पन्न भएपनि…