होटेलमा बसेर आफ्नै साथीहरुको कुरा काट्न बन्द गरौ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

जेठ १५,अछाम्- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता कार्यकर्ताहरु आफ्नै साथीहरुको कुरा काटेर होटेलमा बस्न बन्द गर्नु पर्ने बताएका छन । आज अछामको साफेबगरमा भएको जनशभामा बोल्दै नेता पौडेलले नेपाली काङ्ग्रेसले आफ्नै पार्टी भित्रै जागरण ल्याउन पनि जनजागरण अभियान शुरु गरेको उल्लेख गर्दै अब सबै कांग्रेसिहरु पार्टिका अन्तरिक कुरामा अल्झिएर बस्न नहुने बताएका…