सरकारविरुद्ध नेविसंघको प्रदर्शन, मिडिया काउन्सिल विधेयक खारेज नभए आन्दोलन चर्काउने चेतावनी

काठमाडौं जेठ, १४– कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकाररिुद्ध प्रदर्शन गरेको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता र संविधान विपरीत भएको भन्दै मंगलबार नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो । उक्त विधेयक खारेजीको माग गर्दै नेविसंघ आबद्ध विद्यार्थीहरुले पुतलीसडक हुँदै बागबजारसम्म प्रर्दशन गरेका थिए । नेविसंघका नेता मोतीलाल भण्डारीले प्रेस,…