नेकपामा ३३ जिल्लाको अध्यक्ष तत्कालिन माओवादीको पोल्टामा (नामसहित)

काठमाडौं वैशाख, ९– एकता भएको करिब ११ महिनापछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्वको टुंगो लगाएको हो । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने सहमति भएको छ…