बारा, पर्साका हावाहुरी पीडितलाई एक करोड सहयोग प्रदेश ३ सरकारको निर्णय

काठमाडौं चैत, १९– प्रदेश ३ सरकारले बारा, पर्साका हावाहुरी पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बैठकले प्रदेश २ सरकारमार्फत पीडितलाई राहत रकम पठाउने निर्णय गरेको…