कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई पितृसोक, सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं चैत, २– नेपाली कांग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई पितृसोक परेको छ । श्रेष्ठका ९९ वर्षीय पिता पुण्यप्रसाद श्रेष्ठको शनिबार दिउँसो ३ बजे उपचारका क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको हो । वि.सं. २००७ सालदेखि नै नेपाली कांग्रेसमा सक्रिय रहेका स्वर्गीय श्रेष्ठ वि.सं. २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईलाई विजयी गराउन गोरखाको…