काठमाडौं चैत, ४– नेपाली कांग्रेसका शीर्ष नेताहरुको गोप्य बैठक चलिरहेको छ । पार्टी कार्यालय सानेपा भित्रैको एक कोठामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शेरबहादुर देउवाबीच गोप्य बैठक भैरहेकोख कांग्रेस नेताहरुले बताएका छन् । मुख्य नेताहरु नै गोप्य बैठकमा व्यस्त भएपछि बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ बजेसम्म…