काठमाडौं चैत, १– पछिल्लो समय वर्तमान ओली सरकार र स्वतन्त्र मधेको नारासहित नेपाल देश टुक्रयाउछु भन्दै हिड्ने सिके राउतबीच भएको ११ बुँदे सम्झौता भएको छ । यो सहमतिलाई लिएर प्रधानमन्त्री ओली र सरकारको सर्वत्र आलोचना समेत भएको छ । यही बिषयमा केन्द्रीत भएर नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग गरिएको कुराकानीको आधारमा तयार गरिएको सामाग्रीको…