‘विप्लव’माथिको प्रतिबन्धको विरोधमा सत्तारुढ नेकपाकै नेता

काठमाडौं फागुन, २९– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताले विप्लव समूहमाथिको प्रतिबन्धको विरोध गरेका छन् । नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’माथि प्रतिबन्ध लगाउनु सरकारको हतारको कदम भएको बताएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘हिजोको क्याविनेटको निर्णय जुन भएको छ, यसबारेमा पार्टीमा छलफल हुन बाँकी छ ।…