बुटवल फागुन, ३०– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको बन्दका कारण आज देशैभरको जनजीवनमा प्रभाव परेको छ । कपिलवस्तुको शिवराज ९ मा भएको घटना र देशका बिभिन्न स्थानबाट आफनो पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा विप्लव नेतृत्वको नेकपाले आज बन्द आह्वान गरेको हो । सम्भवतः सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएकाले होला विप्लवका कार्यकर्ताहरु सडकमा देखिएका छैनन…