सरकार र सीके राउतबीचको सहमति गम्भिर, देश टुक्रयाउने विषयमा जनमत संग्रह अमान्यः कांग्रेस सभापति शेरबहादुर देउवा

म्याग्दी फागुन, २६– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार र सीके राउतसँगको सहमतिलाई गम्भिर रुपमा लिएको बताएका छन् । आईतबार नेपाल प्रेस यूनियन, म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सभापति देउवाले पृथकतावादी अभियान चलाइरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतसँग गरिएको सहमतिलाई अध्ययन गर्न बाँकी रहेको बताए । उनले स्वतन्त्र मधेशका लागि आन्दोलन गरिरहेका…