सीके राउतको पछिल्लो हर्कतले झस्कियो सरकार

काठमाडौं फागुन, २७– नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घण्टा बित्न नपाउँदै सीके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । आइतबार जनकपुर पुगेका राउतलाई समर्थकले स्वतन्त्र मधेसको नारा लगाउँदै स्वागत गरेका छन् । राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै…