देशका प्रधानमन्त्रीले सीके राउतको मुक्तकण्ठले प्रशंसा गर्नुको कारण के ?

काठमाडौं पागुन, २५– सिके राउतजीको असाधारण निर्णय क्षमताले यो सहमति सम्भव भयो । समुदाय–समुदायबीच लडाउने, जाति, धर्म र सम्प्रदायबीच लडाउने कुरा अनुपयुक्त ठानेर राष्ट्रिय एकता र समृद्धिको राजनीतिमा प्रवेश गर्नुभयो । उहाँ एउटा इन्जिनियर, वैज्ञानिक, कताकता बाटो बिराउँदै–बिराउँदै बिग्रने हो कि भन्ने मलाई डर थियो, तर उहाँ टेक्नोक्रेट मात्र होइन, थिंकट्यांक पनि हुनुहुँदोरहेछ । नयाँ पत्रिका दैनिकले समाचार…