काठमाडौं फागुन, १२- पूर्वमन्त्री दीपक बोहोरासहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । उसअघि पशुपति शमशेरले नेतृत्व गरेको पार्टीमा रहेका बोहोरा पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहानी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकता भएपछि असन्तुष्ट थिए । उनले आफ्नै अगुवाईमा राप्रपा प्रजातान्त्रिक ब्यूँताउने प्रयास समेत गरेका थिए । तर, आइतबार बोहोरासहितका नेताहरु…