प्रदेश नं.३ मा नयाँ शक्तिबाट निर्वाचित सांसद नेपाली कांग्रेसमा प्रवेश गर्दै

काठमाडौं फागुन, ६– नयाँ शक्ति पार्टीबाट निर्वाचित प्रदेश नं.३ का एकमात्र सांसद नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम तमाङ नेपाली कांग्रेस प्रवेश गर्न लागेका हुन् । गत निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल भएको थियो। प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका…