कांग्रेसको चेतावनीले हच्किए सभामुख महरा, सांसदको जवाफ दिन सदरकारलाई निर्देशन

काठमाडौं पुस, २५– सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री तथा मन्त्रीहरुसँग प्रश्नोत्तर गर्न सरकारलाई रुलिङ गरेपछि आजको संसद बैठक सुचारु भएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सार्वजनिक महत्वको वक्तव्य दिएपछि प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले प्रश्न गर्न चाहेका थिए । तर, सभामुख महराले कांग्रेस सांसदहरुलाई प्रश्न गर्न नदिएपछि उक्त दिनको बैठक कांग्रेसले अवरुद्ध गरेको थियो…