कांग्रेसले देशव्यापी रूपमा संविधान दिवस मनाउने

काठमाडौं, १ असोज । नेपाली कांग्रेसले असोज ३ गते संविधान दिवस मनाउने भएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काले संविधान दिवस मनाउनको लागि पार्टीपंक्तिलाई निर्देशन दिईएको स्पष्ट पारेका छन् । सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भनेको छ । एमाले, माओवादीलगायतका दलले संविधान दिवस मनाउने तयारी गरेर पार्टी पँक्तिलाई निर्देशन दिएका छन् । कांग्रेसले पनि…