कांग्रेस र एमालेले बोलाए आकस्मिक संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले संसदीय दलको बैठक बोलाएका छन् । कांग्रेसले आज दिउँसो २ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको छ भने एमालेले पनि संसदीय दलको बैठक बोलाएको छ । । दुबै दलले आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाएका हुन् । नेपाली कांग्रेस र नेकपा एमाले दुबैले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका…