प्रकाशशरण महतको दाबि : बहुसंख्यक सदस्यहरु नियमित महाधिवेशनको पक्षमा देखिए

काठमाडौं । नेपालि काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले केन्द्रिय समिति बैठकमा बहुसंख्यक सदस्यहरु नियमित महाधिवेशनको पक्षमा धारणा राखेको बताएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बहुसंख्यक सदस्यहरुले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको बताएका हुन् । केन्द्रिय सदस्यहरूले देशको राजनीतिक संकट, आगामी निर्वाचनको सुरक्षा अवस्था र पार्टी महाधिवेशनका विषयमा धारणा राख्ने क्रम जारि…