एमाले विधान महाधिवेशन: नेताहरूलाई व्यवस्थापन जिम्मेवारी बाँडफाँड

काठमाडौं । नेकपा एमालेले भदौमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरुलाई जिम्मेवारी तोकेको छ। हिजो बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले विभिन्न नेताहरुलाई महाधिवेशनको व्यवस्थपनको जिम्मेवारी दिएको हो। महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनका प्रतिनिधीको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको छ। १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधी मध्ये कतिको मृत्यु भयोरु कतिले पार्टी छोडे…