काठमाडौं । सोमबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइएको छ । यसै अवसरमा आज(सोमबार) काठमाडौंको माइतीघरमा एमनेस्टी इन्टरनेसनलको आयोजनामा भ्रष्टचारविरुद्ध प्रदर्शन भएको छ । प्रदर्शनमा प्रहरी पनि सहभागी थिए । अन्यको भन्दा प्रहरीको संख्या बढी थियो । काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकाली र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा…