धनगढीमा भीषण आगलागी, सारथी अस्पतालसहित आधा दर्जन बढी पसलमा क्षति

धनगढी । कैलालीको धनगढीमा गएराती भएको भीषण लागालागीमा ठूलो क्षति भएको छ । जुक्ता गोदामबाट सुरु भएको आगलागीमा सारथी अस्पताल सहित अन्य आठ पसलमा क्षति पुगेको छ । धनगढी उपमहानगरपालिका– १ स्थित सारथी अस्पताल नजिकै दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय…