कांग्रेस सुनसरीको बिशेष अभियान सम्पन्न

सुनसरी, ३२ साउन । नेपाली कांग्रेस सुनसरीको अन्तरिक बिशेष अभियान कार्यक्रम सम्पन्न भएको छ । पार्टी संगठन बिस्तार तथा आन्तरिक छलफललाई प्रभावकारी बनाउदै आन्तरिक बिशेष अभियान सफलतापूर्वक सम्पन्न भएको पार्टीका केन्द्रीय सदस्य एबम सुनसरी जिल्लाका लागी अभियानका केन्द्रीय प्रतीनिधी आङ गेलु शेर्पाले जानकारी दिए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शेर्पाले अभियानले जिल्लामा उत्साह थपेको बताए…