काठमाडौं , १० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानलाई संस्थागत गर्न ढिला गर्न नहुने बताएका छन् ।आइतबार नेपाल महिला संघकी संस्थापक अध्यक्ष तथा आफ्नी आमा मंगलादेवी सिंहको २७ औँ स्मृति दिवसमा नेता सिंहले सरकारले संविधानलाई संस्थागत गर्न लाग्नुपर्ने धारणा राखे । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी जुन संविधान छ ,त्यसलाई संस्थागत…